उदयपुर । उदयपुरका युवा गायक कृष्ण खनालको ‘संघर्ष’ नामक र्याप गीतको भिडियो सार्वजनिक भएको छ ।
उदयपुरको कटारीमा छायांकन भएको उक्त भिडियोमा गीतका लेखक तथा गायक भने खनाल आफैँ रहनु भएको छ । संघर्ष नामको यस गीत को निर्देशक राजन रसाइलीले गर्नु भएको छ, भने छायांकन भने बिमल पराजुलीले गर्नु भएको हो ।
प्रकाशित मिति:
शनिबार, असोज २, २०७८, ११:३३:००